मलाई तेहि कागज को खोस्तो पियारो छ बिदेशि स्मार्त काड को भन्दा।
2026-06-21 18:26:22
0
Gyan Koirala :
ho pani
2026-06-20 07:10:29
0
Ghanshyam limbu :
Yes is true
2026-06-20 02:41:27
0
Dipendra Tamrakar :
sahi Kura hoo
2026-06-20 13:36:36
0
sova :
परिचय पत्र बनाउनु भन्दा पनि आफनै नागरिकता पावरफुल बनाउनु पर्थ्यो। देश देश भन्ने हो भने यो कुरा महत्वको बुझ्नै पर्छ।
2026-06-19 23:53:57
0
purna lama :
2026-06-19 14:41:01
0
Dina :
thikai ta bhaneko ta chha ni
2026-06-19 10:56:20
0
Code and kids :
कुरा कडा भए पनि सत्य यही हो—नेपालको सामान्य नागरिकका लागि नागरिकता धेरैजसो कागजमा सीमित भएको जस्तो महसुस हुन्छ। जससँग शक्ति, पहुँच र पैसा छ, उसकै आवाज धेरै सुनिन्छ। यदि कानून साँच्चिकै समान हुने हो भने हरेक नेपालीले समान न्याय पाउनुपर्छ, किनकि सबै बच्चा एउटै नेपालका सन्तान हुन्।
जब कुनै सामान्य नेपाली समस्यामा पर्छ र उसँग शक्ति वा पैसा हुँदैन, धेरै पटक सहयोग गर्ने अरू सामान्य नेपाली वा विभिन्न संस्थाहरू नै हुन्छन्। देशको वास्तविक प्रगति तब मात्र सम्भव हुन्छ जब राज्यले प्रत्येक नागरिकलाई समान अधिकार, सुरक्षा र न्यायको अनुभूति गराउन सक्छ।
2026-06-19 03:41:31
0
To see more videos from user @basuadk1, please go to the Tikwm
homepage.