:महङ्गो जुत्ता किनेर के गर्छौ
आखिर पाइला फोहोरमै टेक्ने हो भने 😊 घमण्ड बस्तुको होईन , ब्याक्तित्वको गर !!
धनको घमन्ड के गर्छौ आज नभए भोलि त रित्तिएर जान्छ! रुपको घमन्ड पनि किन गर्छौ आज नभए भोलि त सुन्दर्ता घटेर जान्छ नै🙏🥰
2026-06-19 03:48:03
17
मोहन तिवारी (काजी) :
घमण्ड बस्तु , स्थिति को होइन, व्यक्तित्व, आत्मसम्मान को हो ❣️💓
2026-06-19 08:20:46
11
𝓡𝓪𝓷𝓳𝓲𝓽𝓪 :
महँगो जुत्ता लगाएर उचाइ नाप्न सकिएला, तर पाइला त अन्ततः धुलोमै टेक्नुपर्छ। धनले संसार किन्न सकिएला, तर मनको शान्ति र साँचो सम्मान किन्न सकिँदैन। रूपले केही समय आँखा तान्ला, तर समयको यात्रासँगै त्यो पनि ओइलाउँदै जान्छ।
त्यसैले घमण्ड त्यस्तो कुराको गर, जुन समयले खोस्न नसकोस्—तिम्रो चरित्र, तिम्रो व्यवहार, तिम्रो इमानदारी र तिम्रो व्यक्तित्व। किनकि अन्त्यमा मानिसको मूल्य उसको सम्पत्तिले होइन, उसले छोडेर गएको सम्मान र सम्झनाले मापन गरिन्छ। फूलझैँ रूप एक दिन झर्छ, धन एक दिन सकिन्छ, तर असल व्यक्तित्वको सुगन्ध भने मृत्यु पछिसम्म बाँचिरहन्छ। 🙏🥀
— रञ्जिता ✍️🌿
2026-06-20 08:07:05
11
MS.🇳🇵Durga :
Exactly 🥰🥰
2026-06-19 07:57:14
0
Narayan Khanal :
touching line 🙏
2026-06-20 10:57:58
0
Meet Zone :
म एक्लो छु पीडामा छु तर हार खादिन,संघर्ष गरेर खान्छु।
2026-06-20 04:50:41
2
️Ramchandra Shiwakoti :
बडा मिठो 👏👏बस जुत्ता लगाउन रहर थ्यो एक जोर ,पाइला कहाँ राख्नु पर्छ यो सोच्ने मेरो अवसर मिलेन।
2026-06-19 00:39:59
7
बिस्नु पवित्रा Khatri 🇳🇵🇮🇳 :
महँगो जुत्ता लगाएर उचाइ नाप्न सकिएला, तर पाइला त अन्ततः धुलोमै टेक्नुपर्छ। धनले संसार किन्न सकिएला, तर मनको शान्ति र साँचो सम्मान किन्न सकिँदैन। रूपले केही समय आँखा तान्ला, तर समयको यात्रासँगै त्यो पनि ओइलाउँदै जान्छ।
त्यसैले घमण्ड त्यस्तो कुराको गर, जुन समयले खोस्न नसकोस्—तिम्रो चरित्र, तिम्रो व्यवहार, तिम्रो इमानदारी र तिम्रो व्यक्तित्व। किनकि अन्त्यमा मानिसको मूल्य उसको सम्पत्तिले होइन, उसले छोडेर गएको सम्मान र सम्झनाले मापन गरिन्छ। फूलझैँ रूप एक दिन झर्छ, धन एक दिन सकिन्छ, तर असल व्यक्तित्वको सुगन्ध भने मृत्यु पछिसम्म बाँचिरहन्छ।
2026-06-20 20:33:04
2
J-U-N ¥ 23 :
Hoit kada lovely 😊
2026-06-19 08:55:47
0
➳͢Gᵒᵈ☬⃟👑eMOTIONAL" :
something 😞😢
2026-06-19 04:24:04
0
lalimagar00 :
करोड करोड 👍👍👏👏
2026-06-20 08:13:12
0
🇳🇵 khadka 🫂🦚📸ji :
महँगो जुत्ता किनेर के गर्छौ साथी आखिर पाइला फोहोर मै टेक्नु पर्छ, त्यसैले मेरो अघाडि बस्तु को होइन व्यक्तित्व को गर...🥹🙏
2026-06-20 05:31:09
0
Dhami 🌺G ✍🏻✍🏻✍🏻👑👑👑 :
महङ्गो जुत्ता किनेर के गर्छौ
आखिर पाइला फोहोरमै टेक्ने हो भने 😊 घमण्ड बस्तुको होईन , ब्याक्तित्वको गर !!
धनको घमन्ड के गर्छौ आज नभए भोलि त रित्तिएर जान्छ! रुपको घमन्ड पनि किन गर्छौ आज नभए भोलि त सुन्दर्ता घटेर जान्छ नै🙏🥰
2026-06-19 17:06:59
0
dipendra :
fff
2026-06-19 11:56:29
0
🅔︎🅜︎🅟︎🅣︎🅨︎🅜︎🅘︎🅝︎🅓︎ :
महँगो जुत्ता किनेर के गर्छौ
आखिर पाइला फोहोर मै टेख्छौ भने
घमण्ड वस्तुको होइन, व्यक्तित्वको गर❣️💓
2026-06-19 03:55:10
1
Mun. Na🫰❤️🩹🍁🕊️ :
सब्द✍️✍️✍️🍂🥺😩😩
2026-06-18 21:08:04
0
Samira paudel :
ho ni🥰
2026-06-19 12:38:23
0
🥺❤️🩹 :
महँगो जुत्ता किनेर के गर्छौ साथी आखिर पाइला फोहोर मै टेक्नु पर्छ, त्यसैले मेरो अघाडि बस्तु को होइन व्यक्तित्व को गर...🥹🙏
2026-06-20 02:31:40
0
(Beeku.....)🖤✨ :
महङ्गो जुत्ता किनेर के गर्छौ
आखिर पाइला फोहोरमै टेक्ने हो भने 😊
2026-06-19 03:27:24
0
🕉️KAILASH KARKI🇳🇵🙏 :
kasssam sahi baat yaaar😳
2026-06-19 01:19:40
0
durga neupane :
सत्य
2026-06-18 09:30:36
0
Mr. Shyam Raja🍀🍃🕊️🇳🇵 :
हो नि 👍️
2026-06-18 13:00:45
0
𝑆𝑎𝑚𝑏𝑎𝑡𝑆ℎ𝑟𝑒𝑠𝑡ℎ𝑎🇳🇵 :
महँगो जुत्ता किनेर के गर्छौ
आखिर पाइला फोहोर मै टेख्छौ भने
घमण्ड वस्तुको होइन, व्यक्तित्वको गर❣️💓
2026-06-19 07:01:58
0
"प्रिय❤️मन(मदन जंग कुवंर)🇳🇵 :
सत्य
शब्द हरुमा दम छ
2026-06-18 18:20:46
0
TikTok Mantri 🇳🇵 :
wow
2026-07-01 14:41:28
0
To see more videos from user @man.ko.mahal, please go to the Tikwm
homepage.