अँहा अति सुन्दर भिडियो म आउन लाई ढिलो भएछु मन नदूखाउनु होला ढिलै भए पनि अञ्जुली भरिको मीठो सम्झना बोकि हजुरको अमूल्य समय लीएर बनाउनु भएको सुन्दर भिडियो मा आई पुगेको छु है हजुर संधै हाँसी खुसि रहनु होला सबैको मन मुटुमा बस्न सफल हुनु होला यति राम्रो उत्कृष्ट प्रस्तुति लाई मेरो हिर्दय देखिनै सम्मान को साथमा अझै अर्को प्रस्तुति को पर्खाईमा छु 🇳🇵🇳🇵
2026-06-20 06:26:02
0
RAJANKARki🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲 :
wow dami 💖💖💖
2026-06-18 12:48:58
0
PRADIP SHRESTHA :
🙏🙏🙏🙏आहा ! कति राम्रो अनि लोभ लाग्दो नृत्य हजुरको । म त हजुरको यति राम्रो अभिनयको वर्णन नै गर्न सक्दिन ।हजुरलाई सबैको🌿💕 माया💞 मिलोस् 🌿🙏भगवानको🌿💕 आशीर्वाद मिलोस्🌿💕 हजुरलाई🌿💕 कहिले🌿💕 पनि 🌿💕कसैको🌿💕 मायाको कमी नहोस्।🌿💕 हजुरले सोचेको भन्दा पनि धेरै🌿💕 सफलता मिलोस्🌿💕। हजुरलाई अझै🌿💕सफलताको🌿💕 शुभकामना 🌷🌿सूर्यको💕किरण 🌿💕सँगै🌿💕 हजुरको🌿💕 यति सुन्दर 🌿💕भिडियोलाई🌿💕 हेर्न पाइयोस् 🌿💕🌿💕 हजुरलाई अझै🌿💕🌿 लाखौँ💞करोडौँ🌹🌹🌹अरबौं 💕शुभकामना💞🥀🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️♥️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️♥️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
2026-06-18 12:24:08
1
To see more videos from user @supiya601, please go to the Tikwm
homepage.