आर्मीको जीवन भनेको साह्रै कठिन हुन्छ, हर दिनको सङ्घर्ष, पेटको भोक, बर्सेनी जंगलको बाटो, अनगिन्ती रातहरू, तर त्यसैबीचमा देशप्रतिको प्रेम, कर्तव्यको भावना, र असल भविष्यको लागि तपाईँहरूले देखाएको बलिदान, यो सबभन्दा ठूलो शक्ति हो। तपाईँहरूको बलिदान कहिल्यै भुलिनेछैन।🫡🫡🫡
2026-07-16 09:23:40
5
Wang Krishna lama :
really true
2026-06-23 09:09:49
1
🦗Grasshopper🦗 :
२०६० साल मा बुटवल मा हामी नि यस्तै खुब गरियाे वर्षा महिना असार साउन मा 😁😁ठिक छ केटा हाे
2026-07-03 07:05:09
2
Hira Gurung :
बिचार 😭😭😭😭
2026-06-23 05:50:17
0
sulab :
jai Nepal army🙏🙏
2026-08-14 03:14:29
0
sumi❤️🔥💔🔥😓 :
omg Mata herna ni sakdina
2026-08-18 07:30:28
0
खलंगा :
यस्तो video हाल्नु भयो त्यो तपाईंको जिम्मेवारी को कुरा हो तर video ले राम्रो सन्देश जादैन भाबीपुस्ता जागीर खाने मन साए भएका युबा जवान हरु लाई दुख अरुलाई देखाउने होइन .. दुख लुकाएर राख्नु होस र कुनै काम गर्दा आत्म बल बढाउनु होस .. जय देश जय नेपाली सेना🇳🇵🇳🇵🇳🇵
2026-08-14 06:41:24
0
srijanasrijana :
kati dhukha xi yo dekhda ta k jagir khunu
2026-08-15 04:28:40
0
रुद्र महा शिब शक्ति केन्द्र :
दुख त दुख नै तर आनन्द पनि छुट्टै छ नि ?? अझै स्मरण छ ।नेपालगंज को राँझा ब्यारेक मा यसै गरि तालिम गरेको
2026-08-15 04:48:46
0
fhuchchii🌎❤️ :
I recpact lahurey 🙏🙏🥰
2026-06-23 07:35:52
0
To see more videos from user @devil8643, please go to the Tikwm
homepage.