@tiemtaphoa33: Sốt chấm muối tắc ớt đỏ VB Foods #muoitacotdovbfood #vbfood

Tiệm Tạp Hoá Nhỏ Xinh
Tiệm Tạp Hoá Nhỏ Xinh
Open In TikTok:
Region: VN
Friday 19 June 2026 23:00:00 GMT
1402
1
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @tiemtaphoa33, please go to the Tikwm homepage.

Other Videos

नमस्कार सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरू। 🙏 सबैभन्दा पहिले, सजनी तामाङलाई माया, साथ र हौसला दिनुहुने सम्पूर्णमा हृदयदेखि नै धेरै धेरै धन्यवाद। सजनी तामाङको पहिलो भिडियोदेखि नै हामीले उसको यात्रा निरन्तर रूपमा सबैसँग साझा गर्दै आएका छौँ। हामीले बनाउने हरेक सामग्रीको उद्देश्य भ्यूज, लाइक वा आर्थिक लाभ कमाउनु होइन। हाम्रो मुख्य लक्ष्य सजनीको उज्ज्वल भविष्य, गुणस्तरीय प्रशिक्षण, शिक्षा, स्वास्थ्य र समग्र विकास हो। हामीले प्रत्येक कदम धेरै सोच-विचार गरेर, जिम्मेवारीका साथ अघि बढाइरहेका छौँ। त्यसैले कृपया हाम्रो उद्देश्यलाई गलत रूपमा नबुझिदिनुहोस्। पर्दा पछाडि पनि सजनीको भविष्यका लागि विभिन्न सकारात्मक योजनाहरूमा काम भइरहेको छ। छिट्टै सजनी तामाङसँग सम्बन्धित केही राम्रो समाचारहरू पनि सार्वजनिक गर्नेछौँ। कृपया साथ, माया र आशीर्वाद यस्तै कायम राखिदिनुहोस्। Stay tuned for good news about Sajani Tamang! ⚽🇳🇵 धन्यवाद। ❤️

About