@bhajan8848: प्रत्येक शनिबार सेवा, श्रद्धा र धार्मिक चेतनासहित निरन्तर सञ्चालन हुँदै आएको MRR चितवन द्वारा आयोजित भजनकीर्तनमा यहाँलाई यस अनुपम अवसरमा हार्दिक निमन्त्रण गर्दछौं।🙏🙏 मिति : २०८३ असार ६ गते , शनिबार I समय : साँझ ५ बजे । स्थान : श्री राम मन्दिर , र.न.पा-13,जयमंगला चोक I भक्ति, संगीत र आराधनाको यस अद्वितीय संगममा तपाईंको गरिमामय उपस्थिति हाम्रो लागिअमूल्य प्रेरणा र आध्यात्मिक ऊर्जा बन्नेछ।🙏🙏🕉️ #mrrbhajanchitwan #CHITWAN #FYP #chitwan_muser #fyp