@world_news005: नेपाल बाट ग्रीस पठाईदिन्छु WorkPermit आयो भन्दै ६ जना बाट नेपाली रुपैया ९ लाख लिएर फरार रहेको यो ठग दलाल बाट ठगिन देखी बच्नुहोला।यो ठग दलालले १ बर्ष त पैसा फेर्ता दिन्छु भन्दै झुलाएको थियो।यो ठग दलाल लाई तपाईहरुले कहि-कतै देख्नुभयो भने हाम्रो टिमलाई सम्पर्क गरिदिनुहोला।यतिबेला यो ठग दलाल दुबईमै लुकेर बसेको छ।#nocummunityguidelinevoilation #reposteveryone #trendingviewslikesshare #ठगीधन्दाबाट_बचौ #RODK_Team

Dubai Khabar🇦🇪
Dubai Khabar🇦🇪
Open In TikTok:
Region: NP
Thursday 18 June 2026 12:22:53 GMT
3121
102
1
49

Music

Download

Comments

staycoollroyal
staycoollroyal :
Hello
2026-06-28 15:07:43
0
To see more videos from user @world_news005, please go to the Tikwm homepage.

Other Videos


About