@dong.chyangba36: गृहामन्त्रालय हरेक चेलिको लागि माइतीघर हो र गल्ती गर्नेलाइ आफ्नो पार्टीको या आफ्नो मान्छे भनेर छुट दिने छैन साथै बर्षायाम शुरु भएसङ्गै बाढी पहिरोको जोखिम नियन्त्रण तथा उद्वारको लागि भौतिक पुर्वधार मन्त्रालय सङ्ग मिलेर कार्य गर्दै ।#नेपालसरकार्🇳🇵 #foryoupage #onthisday #बालेन्द्रशाह🇳🇵 #creatorsearchinsights