Aak dam write 👍baram failanu hunna but slowly and clear
2026-06-19 06:49:56
0
Vishakha...the ultimate truth. :
स्वर्निम ठग
2026-06-19 00:33:36
0
Ramkrishna poudel :
देशको हालत के छ सम्भावना केहो अध्ययन गरेर एउटा जिन्मेवार सांसद कहिले हुने ? प्रश्न गर्ने अधिकार प्रतिपक्ष वा सरकार पक्ष सवैलाई छ तर यसमा तपाइको जिम्मेवारी हुदैन ?
2026-06-19 04:43:53
1
anil_prj :
यी हुन् माहिर
2026-06-19 03:05:35
1
😍Asha Thapa😍 :
हो
2026-06-19 04:58:55
0
Chhabi GAP(wait for my time) :
vyo bho dharai nkhok
2026-06-19 05:03:05
0
@MR.Brand ..🇳🇵✅ :
Sahi ho 💯✅
2026-06-19 03:14:41
1
Official आर्य Sameep :
“जागिर गर्नु भनेको सधैं अरूको आदेश र निर्देशनमा काम गर्नु हो। आफ्नो समय, सीप र मेहनत अरूको व्यवसायको सफलताका लागि खर्च गर्नुपर्छ। तर आफ्नै व्यवसाय सुरु गर्नु भनेको आफ्नै सपना, लक्ष्य र भविष्य निर्माण गर्ने अवसर हो। सुरुमा चुनौती र जोखिम हुन सक्छ, तर आत्मविश्वास, मेहनत र निरन्तरतासँग अगाडि बढ्ने हो भने सफलता हासिल गर्न सकिन्छ। त्यसैले सम्भव भएसम्म रोजगार खोज्ने मात्र होइन, रोजगार सिर्जना गर्ने सोच पनि विकास गरौं। आफ्नै व्यवसाय सुरु गरौं र आत्मनिर्भर बनौं, सर।”
2026-06-19 00:15:05
0
Kamal🕉️🇳🇵 :
Good balen sarker👍
2026-06-19 06:26:43
0
Balkrishna Basnet :
Yo bhanda pahila kati garya this
2026-06-19 02:02:19
4
Rajan :
35 barsha ma kati garyo
2026-06-19 05:41:12
0
gunjathapa826 :
प्रश्न गर्ने नपाउने तिम्रो मात्रै देश हो?जाजरकोट जिल्ला लाई केन्द्रिय बजेट 9 लाख हालेछ।अनि के फरक देख्यो?