@shree5legacy1: आँखामा राख्दा पनि नबिझाउने राजा–रानीलाई कस्को आँखा लाग्यो है… 😔🕊️ श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव सरकार र रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सरकार 👑❤️ हजुरहरूको सम्झना सधैं हाम्रो मनमा जीवित रहनेछ। जहाँ भए पनि हजुरहरूलाई शान्ति मिलोस्।🇳🇵❤️🩹 . . . . #kingbirendra #queenaishwarya🇳🇵 #royalfamilyofnepal #kingdomofnepal #nepali