@user52_889:

🕯️'
🕯️'
Open In TikTok:
Region: IQ
Thursday 18 June 2026 20:00:28 GMT
1499
111
0
4

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @user52_889, please go to the Tikwm homepage.

Other Videos

अझै पनि आँखाभरि त्यही दृश्य नाचिरहेको छ, कानमा त्यही हुटिङ गुन्जिरहेको छ। हिजो डार्विनमा NRNA - NT को आयोजनामा भएको 'डार्विन नेपाल फेस्टिवल' को त्यो भव्य माहोल साच्चै नै शब्दमा बयान गर्नै सकिन्न। नेपालबाट यति टाढा भए पनि हजारौँको संख्यामा नेपाली झन्डा र आफ्नै मौलिक पोशाकमा सजिएर आउनुभएका दाजुभाइ दिदीबहिनीहरू देख्दा छाती गर्वले फुल्यो। नेपालकै कुनै ठुलो मेला-महोत्सव भन्दा कम थिएन हिजोको त्यो उत्साह! जब स्टेजबाट मैले गाउन सुरु गरेँ, तपाईंहरू जसरी मेरा गीत र लोक-लयहरूमा झुमेर नाच्नुभयो, मलाई आफ्नै आँगनमा गाए झैँ महसुस भयो। तपाईंहरूको यो अभूतपूर्व माया र हुटिङ मेरो साङ्गीतिक यात्राकै एउटा अविस्मरणीय पाना बनेको छ। यो ऐतिहासिक कार्यक्रम सफल पार्नुहुने सम्पूर्ण आयोजक (NRNA - NT परिवार), सहयोगी साथीहरू र हलचल नै गराउने गरी आउनुभएका सम्पूर्ण प्यारा दर्शकहरूमा मनैदेखि मुरी-मुरी धन्यवाद! डार्विनको यो बबाल रमाइलो र तपाईंहरूको मिठो मुस्कान म सधैँ मनमा सजाएर राख्नेछु। Thank You Darwin ! धेरै माया, जय नेपाल!🇳🇵 #arjunsapkota #jhaliko #trending #australia #trending

About