Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@_callie.alyssa_: my TikTok shop cart is $1376 because everything is on sale!! #fragrance #fragrancetiktok #datenight #foryou #romance @ASSEEK-US
Callie:)
Open In TikTok:
Region: US
Thursday 18 June 2026 20:57:24 GMT
882
10
1
0
Music
Download
No Watermark .mp4 (
3.35MB
)
No Watermark(HD) .mp4 (
2.1MB
)
Watermark .mp4 (
3.06MB
)
Music .mp3
Comments
To see more videos from user @_callie.alyssa_, please go to the Tikwm homepage.
Other Videos
#реддит #история #askreddit #апвоутреддит #апвоут
#crimestories #interviews #psychology #truecrime #behindcam
He Grabbed a Fire Extinguisher, Then Things Escalated#ploice #patty #pattymayo
Woman Lies to The Cops After Running Over Her Boyfriend - Part 1 | #foryou
#foryou #cops #audit #typ #police #tiktok #policeofficer
बाँके क्षेत्र नं. ३ रास्वपाको तर्फबाट निर्वाचित सांसद खगेन्द्र सुनारले एक महिला सांसद (अडियो सुन्दा सांसद भएको बुझिन्छ) र उनको नाबालक बच्चालाई समेत अश्लील गालीगलौज र ज्यान मार्ने धम्की दिएको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको रहेछ। हिजै देखि सोसल मिडिया र भर्चुवल प्लेटफर्ममा सार्वजनिक छ। जनआस्थाले अरू पनि यस्तै सामाग्री रहेको दाबी गरेको छ। त्यो अडियो त मैले सुन्न पनि सकिन। अझ बच्चालाई समेत मार्दिने, रगत खाने कुरा गरेको सुनिन्छ। पब्लिक डोमिनमा सबै कुरा हाल्न पनि नमिल्ने भएकोले कन्टेन ईडिट गरेको देखिन्छ। अडियोमा महिला डरले बोल्नै नसकेको जस्तो देखिन्छ। बच्चालाई समेत त्यो तहको गालिगलोज सहन सक्ने कुरा पटक्कै होईन। बच्चालाई बिना बाउको बेश्याको छोरा भनेको सुन्दा मेरो समेत रगत तात्यो। उनिहरूको सबन्धमा बच्चाको यहाँ के को दोष? हिंसाको पनि हद हुन्छ नि? यो घटना सामान्य छैन। बच्चा माथि एकदमै सुरक्षा खतरा छ। सरकार, नेपाल प्रहरीले तत्काल महिला र बच्चाको ज्यानको सुरक्षामा ध्यान दियोस। अपराधिमाथि कारबाही भन्दा पहिले पिडितको सुरक्षाको सबाल आउँछ। नेपाल प्रहरीले यसमा गम्भिर बनोस। तत्काल सुरक्षा प्रबन्ध गरोस। त्यसपछि सम्बन्धितमाथि तुरून्त अनुसन्धान गरि कानूनी कार्यवाही गरियोस। रास्वपा अध्यक्ष रवी लामिछाने जीको तत्काल ध्यान जाओस।यो विषयसाई रास्वपा पार्टीले गम्भिरताका साथ लियोस। ईडिट नगरिएको अडियो सुन्ने नसक्नेछ। यो तहको हिंसा किमार्थ स्वीकार्य हुन सक्दैन। म सामान्य त ब्यक्तिका ब्यक्तिगत मामिलामा चासो राख्दिन तर यो अडियो सुन्दा विषय ब्यक्तिगत मात्र छैन। ठूलो हिंसा, असुरक्षा, ट्रमा एन्जाईटी सबै सबै प्रकारका मानसिक दवाव देखिन्छ। प्लिज बच्चा र आमाको सुरक्षामा ध्यान दिनु पर्यो। तत्काल रेस्क्यू होस। घटना जे पनि हुन सक्छ।#copylinkplease💗🙏🙏🙏🙏🙏 #nepalinews #fouryou #keepsupporting #tiktok
About
Robot
API
Legal
Privacy Policy