@arjun.dhimal06: #creatorsearchinsights #Messi #LionelMessi #GOAT #MessiGoal 🔥 Lionel Messi ले फेरि अविश्वसनीय गोल गर्दै आफ्नो विश्वस्तरीय क्षमता देखाएका छन्। यस्तो फिनिस, यस्तो नियन्त्रण र यस्तो क्लास धेरै कम खेलाडीमा देख्न पाइन्छ। तपाईंलाई यो गोल कस्तो लाग्यो? कमेन्टमा आफ्नो प्रतिक्रिया लेख्न नबिर्सनुहोस्। भिडियो मन परे लाइक, कमेन्ट र फलो गर्नुस्! ⚽❤️