🙏 नमस्कार हजुर आए हइ मत उहि पुरानो कमेन्ट लिएर अति मार्मिक मन छुने गितमा❣️सुन्दर प्रस्तुति हजुरको कुन शब्दले बयान गरुँ हजुर तारिफ गर्न त खासै आउदैन मिठो माया अटुट सम्झना साथै नमस्कार 🙏❣️❣️
सफा मन उच्च बिचार सुन्दर कला अनि उत्कृष्ट प्रतिभाले भरिपूर्ण प्रस्तुतीलाई कुन शब्दले बयान गरु जति तारिफ गरेपनी कमी नै हुन्छ भगवानसँग प्राथना छ जहाँ भयपनि हाँसी खुसी देख्न पाँउ जिबनको हरेक क्षेणमा मायाको न्यानो आभास मिलिरहोस,समय परिस्थितीले जति टाढा पुर्याय पनि सकारात्मक सोचका साथ अबिरल यादहरु आईरहोस,सँसारको सारा खुसी मिलोस भगवानको आशीर्वाद मिलोस जीवन सोचेको भन्दा सुन्दरहोस पाईला पाईलामा सफलता नै सफलता मिलोस जीवन फुलसरी फुलिरहोस नदिसरी लम्किरहोस फुल खोज्दा बगैँचा ढुङ्गा खोज्दा देवता मिलोस
2026-06-19 14:57:25
1
KB Lovely shahi🇳🇵🇲🇾🇲🇾🤝 :
2026-06-19 16:47:09
1
kbshrestha :
आहा मार्मिक शब्द 👍👍👍👍👍👍👍👍👍👍
2026-06-19 06:43:13
1
sita thapa poudel :
अति🌷सुन्दर🌲प्रस्तुति🌷हजुर🌲अमूल्य जिबनको🌿हरेक🌿क्षणमा🌿खुसीको आभाष🌷मीलीरहोस🌲जिबनको🌷हरेक कदम🌿कदम🌿मा🌿सफलता नै सफलता🌿मीली रहोस🌷भगवानको🙏आशिश🙏मिलोस्🌷 जी बन सदा🌹 सुखमय बनोस हजूरले फुल खोदा बगैचा 🪴 मिलोस ढुगा खोदा देवता मिलोस पानी खोज्दा अम्मरित मिलोस हजूर हटने बाटो भरी 🌹 फुलै फुलको बगैचा 🪴 होस् दुख पिड़ा कहिले न लागोस हजूर लाई सफलताको🌲शुभकामना🙏
2026-06-19 10:44:04
1
𝐌𝐚𝖒 𝐉𝖚𝖓𝖆2 🌼 :
श्रीखन्डझै महकपुर्ण प्रस्तुतिलाई टिप्पणी गर्दानि क्या छाती फुलेर आउँछ!!अति दमदार अति जिबन्त अनि अति ओजस्वी प्रस्तुतिलाई सलामका साथ मिठो सम्झना 💗🙏👌
2026-06-19 08:04:53
1
B Raj Pandey :
2026-06-19 06:50:21
1
Radha Pandey :
RadhaPandey जति टाढा भए पनि हाम्रो
यो टिकटक बाट जोडिएको
नाता सधैं गाडा छ साथीसदै
यसरि नै नाता रहिरहोस्
मिठो माया ❤️❤️🙏
2026-06-19 03:31:26
1
Lakshimi :
wow deautiful sis
2026-06-19 08:51:57
1
renu :
so beautiful sister
2026-06-19 13:53:13
1
B Raj Pandey :
wow super nice video
2026-06-19 06:49:17
1
Badshah khan🇳🇵 :
wow super hajur 🥰
2026-06-19 04:20:18
1
ambikabhandari976jhgg :
aaha beautiful dear
2026-06-19 23:06:59
0
B Raj Pandey :
2026-06-19 06:50:17
1
ambikabhandari976jhgg :
:मलाई त खासै लेख्नु आउदै तर पनि हजुरको
भिडियो फनि हुन्छ धेरै राम्राे कुरा हो रुवाउनु
सजिलो छ तर हँसाउनु धेरै गाह्रो हो। तेसैले हजुरलाई
धेरै धेरै सफलताको शुभकामना दिनु मन भैयो हैं हजुर
2026-06-19 23:07:10
1
tikaram karki :
आउन लाई ढिलो भएछु मन नदूखाउनु होला ढिलै भए पनि अञ्जुली💜 भरिको मीठो सम्झना बोकि हजुरको अमूल्य समय लीएर बनाउनु भएको सुन्दर भिडियो मा आई पुगेको छु है हजुर संधै हाँसी खुसि रहनु होला सबैको मन मुटुमा बस्न सफल हुनु होला यति राम्रो उत्कृष्ट प्रस्तुति लाई मेरो हिर्दय देखिनै सम्मान को साथमा अझै अर्को प्रस्तुति को पर्खाईमा♥️♥️♥️♥️
2026-06-19 12:40:00
2
Sadikshya Bhandari🇳🇵 🇺🇸 :
होनी सिस 👍जुन कुरा जुन सम्बन्ध हो बुझेर मात्र सम्बन्ध निभाउ
शिरमा हात राख्ने सबैले आशिर्वाद दिदैनन, तपाइँ को जिबन सुखमय रहोस मेरो यहि सुभकामना छ 😳👌👍❤️❤️❤️🙏🏻