❤️आकाशमा उड्ने चरिलाइ के थाहा समुन्द्रमा कति गोईराइ हुन्छ भनेर टिकटक नहेर्ने मान्छे हरुलाई के थाहा टिकटकमा हजुरको यति सुन्दर भिडियो हुन्छ भनेर जस्ले हजुरको भिडियो हेर्नु हुन्छ उहाहरु लाइ मात्र थाहा हुन्छ हजुर कति इमान्दारी हुनुहुन्छ र त समय मिलाएर हजुरको भिडियो खोजी खोजी हेर्ने छु सुन्दर लाखौ मा एक लाग्छ शुभकामना छ हजुरलाई म अमर राई बाट ❤️🙏❤️
2026-06-19 12:14:27
1
Sunil Lama :
❤️❤️❤️❤️❤️😍😍😍😍🥰🥰💞💞💞🙏🙏💞💞💞हजुर को पबित्र कोमल मुटुमा चोट कहिल्यै नलागोस हिड्दै गरेको पाउमा ठेस कहिले नलागोस संर्घष रहेछ मान्छेकाे जिन्दगी बाँचुन्जेल नमेटिने गहिरो चोट कहिले नलागोस त्यो हँसीलों मुहारमा कैले उदासी पनको क्षण नआओस अगाडिको दिन हरू जे जस्तो भए पनि आउने दिन हरू लाभ दायी सुखमय बनोस खुसी को जिबन खुसीले भरीयोस यही छ सुभ कामना l
2026-06-30 18:13:16
0
L .... b ......Rai 😁😅 :
🥰🌹🌹🌹आहा यति राम्रो मुस्कान को साथमा सुन्दर अभिनय लिएर उपस्थित हुनु भएको रहेछ यति धेरै लाईक र कमेन्टको भिडमा मेरो याे कमेन्ट र लाईककाे मुल्य ता नहोला तर पनि दुई सब्द लेखेर गएको छु हजुरको सुन्दर अभिनय लाई अञ्जुली भरिको माया सम्मान गर्दै सबैकाे मन मुटुमा बस्न सफल रहाेस् धेरै धेरै शुभकामना छ 💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝