@nikolappx:

NIKOLA
NIKOLA
Open In TikTok:
Region: FR
Friday 19 June 2026 07:12:20 GMT
731
36
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @nikolappx, please go to the Tikwm homepage.

Other Videos

यो ठग अपराधिको NEWS post सहयोगको लागि share गरिदिनु होला धन्यवाद !  सुवास लिम्बु Ilaam  घर भै हाल भारतको देल्लिमा लुक्दै हिड्ने युरोपअल्बानिया सर्बिया को नक्कलि भिसा दिदै 16  लाख पैसा लियर दिल्लि मा अलपत्र बनाइ सम्पर्क बिहिन भएकाले हामि उस्को चुचेपाटि स्थित अफिस  सम्म्म पुग्दा हामि जस्ता धेरै पिडित पाएको र खोजि कार्य भै रहेको पायौ, मेनपावरको director हु भन्दै आफ्नो एजेन्ट सिन्धुपाल्चोक घर भएको Dolma Tamang को बैङ्क खाता मा पैसा लिइ दिल्लिको अ्मित कुमार गिरि सङ्ग  रक्सिको नशामा मस्त रहने  धेरै नेपालि दाजुभाइ लाइ ठगेर पैसा र पास्पोर्ट समेत नदिइ हदै सम्मको अन्याय गरेको हुदा हामिले बैदेशिक रोजगार बिभागमा समेत उजुरि गरेर पक्राउ पुर्जि आएको हुदा सम्पुर्ण मित्रहरु ले सहयोग को लागि सेयर गरि सम्पर्कमा ल्याइदिन सहयोग गरिदिनु हुने र भेट गराउन सहयोग गरिदिने ब्यक्ति लाइ एक लाख रुपैयाँ पुरस्कार को ब्यबस्था गरिने छ !  #ForeignEmployment #baideshikrojgar #trendingviralvideo #FraudAlert #बालेन_सरकार

About