💔🙏दुनिया संसार देख्ने आखामाआँशु कहिल्यै नदेखियोस् बिशेश संघर्स गर्ने मुटुमा चोट कहीले नपरोस संसार 🌷🍓यात्रा गर्ने खुट्टामा कहीले ठेस नलागोस नाता रगत काे नभए पनि याे टिकटक ले हामी लाई धेरै 🌹🌹नजिक बनाएकाे छहुनत भेट हाेला नहाेला तै पनि हजुर काे भिडियो अाउदा म पलपल सात सपाेट गर्न उपस्थित हुने🌹छु🌹👌👌🌹🌹
2026-06-20 16:19:42
0
Durga Kc :
@Durga Kc:फुलेको फुल ले सुगन्ध दिएर जान्छ बितेको समयले सम्झना दिएर जान्छ हरेक मान्छेको आफ्नो आफ्नो शैली हुन्छ कसैले पीडा दिएर जान्छ त कसैले गहिरो सम्झना दिएर जान्छन् एक प्रतिभा हरु आफै मा एउटा उत्कृष्ट नमुना हो,⚜️जुन प्रतिभाहरुले हरेक मान्छेहरूको मन जित्न सफल भएको छ,यो प्रतिभाको प्रशंसा⚜️शब्दले मात्र गरेर पुग्दैन,टिकटक इतिहास को पानामा सुनौला अक्षर हरुले कोरेर सम्मान ‼️साथै अन्गिन्ति शुभकामना ♥️🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
@राज हरि पाण्डे गुल्मी चितवन:🙏🙏i:नमस्ते आमा आहा कति सुन्दर भिडियो सुन्दर मुहार सुन्दर मुहार कति मिठो मुस्कान हँसिलो अनुहार अजुली भरि को माया मिलोस् भगवानको आशीर्वाद मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् सफलताको शुभकामना कति हसिलो मुहार खुसी नै खुसी मिलोस् जिबनमा सफलता नै सफलता मिलोस् ओठमा मुस्कान जिबनमा मिठो सम्झना अटुट मायाको सौगात बोकेर ढिलोइ भयपनि हजुरको भिडियोमा सम्म आयको छु सफलताको शुभकामना
2026-06-19 10:48:02
0
JayanandJoshi :
Touching video🌷🌷🌷🙏
2026-06-19 11:32:36
0
kopilthapa :
ओ बबाल
2026-06-26 06:34:29
0
Gyanu Chhetri :
wowwww
2026-06-19 14:02:02
0
Yubraj Sunar 🇳🇵🇳🇵🇳🇵 :
Wow
2026-06-19 12:55:30
0
To see more videos from user @barshakhadk1, please go to the Tikwm
homepage.