नगर प्रहरीले नगर सफा गर्नु गलत हो? कि यो नगर पालिका नै हैन ?
2026-06-19 17:50:57
4
bimal khatri :
काम गरनु राम्रो
2026-06-19 17:48:03
3
Sabin Lamichhane :
सफा गर्नु त राम्रो होला नि
2026-06-19 19:10:57
1
नारायण राना भाट :
wow 🥰
2026-06-19 12:36:55
0
Laxman :
सहि
2026-06-19 17:36:57
0
Ranjan Paudel@2053#7@13 :
नगर प्रहरी को काम केहो त
2026-06-19 13:22:37
1
sher jung gurung ( घोताने ) :
होइन यो कुन महानगर मा पर्छ येदि भरतपुर मै अर्छ भने उसैले नगरे कस्ले गर्छ सफाइ केही पाएन भनेर एस्तो समाचार के पोस्ट गरिरहेको होला ?
2026-06-19 13:22:35
2
️ :
कान्तिपुर को Vai Ho? Tw
2026-06-19 13:17:18
1
YUBIN SHAHI :
Aafno Thauma safa Garda k hunxa Ra hajur kasto samachar banayako yrr xi
2026-06-19 18:11:05
0
sweetboy :
kaam pais jholy
2026-06-19 19:54:52
0
sanklp :
कुन नगरपालिकामा पर्ने ठाउँ हो त्यो? त्यो ठाउँको सफाइ पहिल्यै गर्न पर्ने ठाउँ हैन र त्यो??
2026-06-19 12:59:04
1
लिल बुद्ध क्षेत्री🙏 :
सरसफाई गर्नु भनेको राम्रो हो बालेन सरकारको नाम बदनाम नगरौँ हो
2026-06-19 19:34:07
0
खरानि ग्याङ लिडर 😎😎 :
नगर प्रहरीको काम नै तै हो ।आफ्नु नगर सफा सुघर राख्नु ।बरु अझ कारबाही चाइ गर्नु पर्छ अहिले मात्र किन सफा गरेको सधै सफा हुन पर्ने ठाउँमा। भोलि प्रहरी ले सुरक्षा दिदा पनि प्रहरी को दुरुपयोग हुन्छ होला हैन??
2026-06-19 18:40:11
0
Bibek Bhujel 🐅🐯 :
आजबाट यस्ता हावा समाचारहरू Synergy FM को पनि देखिन थाले। सुशील पन्त दाइको आवाज एडिट गरिएको जस्तो लाग्छ। महानगरभित्र महानगर प्रहरीले सफाइ गर्दा के बिग्रियो र? त्यो ठाउँमा जुनसुकै पार्टीको कार्यक्रम भए पनि महानगरले सफाइ गर्नुमा कुनै फरक पर्दैन। तर समाचारको शैली हेर्दा कांग्रेस, एमाले र माओवादीलाई Synergy FM निष्पक्षभन्दा पनि कुनै पक्षको समर्थन गरिरहेको जस्तो महसुस हुन थालेको छ।
2026-06-19 19:11:49
0
✨ Manish Kumar Lama ✨ :
ठीक गर्यो अब घर सफा गर्नु लगाउनुपर्छ
2026-06-19 23:19:57
0
Neupane puru :
चुपचाप
2026-06-19 18:27:24
0
💐SAJAN भेना 🇧🇹🇳🇵💐 :
सरकार आफ्नो भए जे गर्न पनि मिल्छ 😁😁😁
2026-06-19 18:24:47
0
gyalbu 7 :
😜😜😜
2026-06-19 17:36:32
0
Umesh Ghale🌻🙏 :
🙏🙏🙏
2026-06-19 17:52:53
0
Bharat Kurel :
👍👍
2026-06-19 21:25:31
0
Jojo Don 🌷🇳🇵. 🇦🇪 :
😁😁😁
2026-06-19 18:29:06
0
To see more videos from user @synergyfm, please go to the Tikwm
homepage.