@ujwalraee05: "तिमी कहाँबाट आयौ भन्ने कुराले होइन,तिमी कता जाँदैछौ भन्ने कुराले अर्थ राख्छ,सबैलाई मेरो व्यवहार चित्त बुझ्नु पर्छ भन्ने छैन,बस मलाई माया गर्नेले मेरो रिससँगै मेरो निस्वार्थ मनको पनि कदर गरिदियोस्....!☺️💕" #SelfWorth #KeepMovingForward #PureHeart #StayTrueToYourself #UnconditionalLove