@guff.gyan1: पोखराको माथि उभिएको एउटा यस्तो डाँडा, जहाँ सूर्यले हिमाललाई सुनौलो बनाउँछ। जहाँबाट फेवाताल, पोखरा सहर र अन्नपूर्ण हिमशृंखला एकै नजरमा देखिन्छ। #Pokhara #Nepal #sarangkotviewpoint #पोखरा #Tiktok #videoviral #viral #fyp#likeshare #tiktoknepal #tikto #nepaltourism #likesharefollow #viraltiktok