@nika14q:

Nika
Nika
Open In TikTok:
Region: PL
Friday 19 June 2026 16:43:36 GMT
17
8
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @nika14q, please go to the Tikwm homepage.

Other Videos

🚧 माइखोला–राजदुवाली सडकको पीडा कहिलेसम्म ?? आज  भौतिक तथा पूर्वाधार मन्त्री सुनील लम्साल ज्यू यस क्षेत्रमा आउनुभएको थियो। उहाँले एक पटक गाडीबाट ओर्लिएर भत्किएको सडक, बाढी–पहिरोले वर्षौँदेखि पिल्सिएको यो क्षेत्रको वास्तविक अवस्था नजिकबाट अवलोकन गरिदिनुहुन्छ भन्ने आशा थियो। तर उहाँ टाढैबाट हेरेर फर्किनुभयो। हामी स्थानीयले वर्षौँदेखि यही दुःख भोगिरहेका छौँ। हरेक वर्ष बाढी र पहिरो आउँछ, करोडौँ रुपैयाँ मर्मतमा खर्च हुन्छ, तर समस्या उहीँको उहीँ छ। आखिर कहिलेसम्म यही सडकमा पैसा खन्याइरहने? अब दीर्घकालीन समाधान खोज्ने बेला आएको छैन र? माननीय मन्त्रीज्यू, फर्किने क्रममा भए पनि एक पटक भत्किएको स्थानमै पुगेर वास्तविक अवस्था अवलोकन गरिदिनुहोस्। स्थानीयको पीडा सुन्नुहोस्। यही बाटोमा वर्षेनी खर्च हुने करोडौँ रुपैयाँको स्थायी समाधान खोज्न पहल गरिदिनुहोस्। 🙏 हाम्रो माग आलोचना होइन, समाधान हो। #माइखोला #राजदुवाली #सडकसमस्या #बाढीपहिरो #Ilam

About