@10ve.y0urself: ئەم زۆرانە زۆر کێشەن. #foryou #fyp #fypシ #positivity

♡︎
♡︎
Open In TikTok:
Region: IQ
Friday 19 June 2026 20:44:50 GMT
1651
295
9
16

Music

Download

Comments

its.haaama
в¢нкσℓ | بچکۆل :
جزاک الله خیرا🤎
2026-06-21 07:15:55
1
bana.._3
bana.._3 :
Overthinking 💔
2026-06-20 20:41:22
0
thisisme1122330
U :
لە هەمو سلایدەکانا نوسیوتە زۆر بەڵێ ئەو زۆرە لە زۆربەی جانبەکان لەناوت ئەدا 💯
2026-06-20 20:47:32
0
nursing_art_healing2026
nursing_art_healing2026 :
🥰🥰🥰
2026-06-19 21:12:10
1
jwan_255
jwan :
💕💕
2026-06-20 15:52:24
1
To see more videos from user @10ve.y0urself, please go to the Tikwm homepage.

Other Videos

भुल्न खोज्दा–खोज्दै थाकिसकें… तर तिम्रो याद भने अझै पनि साससँगै बाँचिरहेको छ। तिमीले ब्लक गर्‍यौ, टाढा भयौ, तर के थाहा छ सानु ? माया कहिल्यै ब्लक हुँदैन… यो त झन् झन् गहिरो हुँदै जाने घाउ हो। तिम्रो जीवनमा अरु कोही छ — थाहा छ मलाई, त्यसैले त चुप लागेर बसेको छु… तर यो मुटुले आजसम्म तिमी बाहेक कसैलाई मान्नै सकेन। आज तिम्रो TikTok मा हाँसो देखेँ… र मैले मेरो हार स्वीकारेँ। किनकि तिमी खुसी छौ भने, सायद म तिम्रो कहानीको पात्र नै थिइनँ। माया भनेको पाउनु मात्र होइन रहेछ, कहिलेकाहीँ चुपचाप गुमाउनु पनि रहेछ… र म त्यही गुमाउने मान्छे बनेँ। फर्केर आउन सक्छ्यौ भने आउ, नत्र यत्ति सम्झ — कसैले तिमीलाई साँचो माया गरेको थियो, र त्यो माया अझै पनि मरेको छैन… #सुन्दा_तितो_लाग्न_सक्छ_तर_सत्य_येहि_हो🙏🙏

About