बालेन मेयर हुँदा एमाले र कांग्रेसले काम गर्न दिएनन् भन्ने भाष्य बनाइयो। तर अहिले प्रधानमन्त्री छन्, अहिले काम गर्न कसले रोक्यो? किन चिया व्यवसायीको समस्या समाधान गर्न नसकेको? के मन्त्रीहरूलाई समस्या पत्ता लगाउने क्षमता नभएको हो? जनताले काम गर्न पठाएको हो, काम गर्न सकिँदैन भने प्रधानमन्त्रीबाट राजीनामा दिएर काम गर्न सक्नेलाई ठाउँ छोडे हुन्छ।
2026-06-20 16:00:50
38
𝗡𝗜𝗠𝗥𝗔𝗝 :
बिना कामका मन्त्री
2026-06-20 14:19:03
11
BP.S :
थप उध्योग खोल्लान भनेको त चलेका उध्योग बन्द पो भए त? बिचार गर है सरकार
2026-06-20 04:03:38
7
Ganesh Sunar :
न्नालाईक मन्त्रीरि हरू
2026-06-20 16:04:03
4
Krishna Bagale :
aaba sabai banda hunxa
2026-06-20 14:38:58
1
sukra shrestha :
परिवर्तन 😂😂😂
2026-06-20 15:59:09
1
khum D magar :
ल गरिएको नदेख्ने भयो घन्टाको सरकार ले
2026-06-20 08:14:47
1
🌷माईला सोल्टी🌷 🍁🍁🍁🍁 :
सबै बन्द भइसक्यो है😱😱
2026-06-20 23:27:48
0
Hemraj Rawal :
हाहु गरेर राजनिती गरे पछी यस्तै हुन्छ
2026-06-20 23:56:08
1
palpali kanchha :
अनुभवहिन अपरिपक्क बिना एजेन्डा
2026-06-21 00:46:40
0
Shiva dhami :
मन्त्रीहरूकाे क्षमता देखिएन।
2026-06-21 02:27:46
0
Krishna Tumkhewa :
उम कायापल्ट गरे
2026-06-20 22:58:12
0
Chetan Thebe :
चुपचाप
2026-06-21 03:03:17
0
Lazy :
देश अटो पाइलट मोडमा छ
2026-06-20 20:45:57
0
To see more videos from user @b4snepal, please go to the Tikwm
homepage.