@darkinside027: केप भर्डेका ४० वर्षीय गोलकपिर अहिले चर्चामा छन्। विश्वपको डेब्यू खेलमा स्पेनविरुद्ध गरेको प्रदर्शनपछि उनी एकाएक चर्चामा आए। उनी समाजिक सञ्जालमा भाइरलजस्तै छन्। त्यसको केही दिनमै इन्स्टामा उनको फलोअर्स ५० हजारबाट १२ मिलियन पुगेकोछ। भोजिन्हाकी आमा पनि छोराको खेल हेर्न अमेरिका आउदैछिन्। स्पनेसँगको खेलपछि भोजिन्हाले आमालाई खेल हेराउन ल्याउन सकेको बताएपछि अमेरिका आमालाई भिसा दिइसकेको छन्। एक अन्तर्वार्ताका क्रममा उनले आमाका अगाडि विश्वकप खेल्न पाउने कुराले उत्साहित भएको बताएका छन्। उनले भनेका छन्( आमा विश्वकप हेर्न अमेरिका आउनका लागि सबैकुरा व्यवस्था भइसकेको छ। चाँगै नै उहाँ अमेरिका आइपुग्नु हुनेछ। आमा अगाडि नै विश्वकप खेल्ने कुराले उत्साहित छु। #Vozinha #FIFAWorldCup2026 #FIFAWorldCup #FIFA #sabaikhel