@Saraswati Pokhrel:🌹🌹🌹🌹🌹आहा हरेक दुख सँग सामना गर्न एक मुस्कान नै काफी छ हरेक दुःखलाई यसै गरी मुस्कुराउँदै सिकाइदिनु है भगवान 🙏यो समाज त कमजोरी समाउँछ, बोल्न हुन्न यहाँ कसैसँग दिल खाेलेर किनकी दुनिया दुःखमा नै रमाउँछन। हुन त इमान्दारिता एकदमै महङ्गो उपहार हो, त्यसैले सस्ता मानिसहरु सङ्ग अपेक्षा नगर्नुहोस 🙏सुन्दर भिडियाे लिएर आउनुभाकाे रहेछ ! हेर्ने माैका दिनु भएकोमा धन्यवाद !