Sagarey :
पानी पुरी बनाउन चाहिने सामान
पुरी:
सुजी (रवा), मैदा, नुन, खाने तेल र पानी।
पानी (झोल):
पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागती, जिरा, कालो नुन, नुन, चाट मसला र चिसो पानी।
मसला (भराइ):
उसिनेको आलु, उसिनेको चना वा केराउ, प्याज (इच्छाअनुसार), नुन, खुर्सानी, चाट मसला र धनियाँ।
2026-06-21 14:43:42