@herol.galau: #kaftan #dress #kaftandress #kaftandressoutfit #fyp

herol.galau
herol.galau
Open In TikTok:
Region: MY
Saturday 20 June 2026 07:36:56 GMT
307
3
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @herol.galau, please go to the Tikwm homepage.

Other Videos

हिजो मात्र होईन र? जस्तो लाग्ने, १० बर्ष पुरा भएछ माया, होली कै दिन तिमी मेरो सामु उभियौ र सोध्यौ, थोरै रंग लगाई दिउं सृजना ? मैले रातो रंग है भनेर रंग लगाउने अनुमती दिए, मुस्कुराउदै जव तिमीले मुट्ठी भरी रातो रंग लिई मेरो गालामा रंग लगाई दिएका थियौ, त्यो रंगले केवल मेरो अनुहार होईन, मेरो आत्मा र मेरो जिवन नै रंगिन वनाएको थियो, होलिकै दिन साथीहरु भेला हुदां, जिस्किदै मैले भनेकि थिए, बास्तविक जिवनमा पनि सिनेमा जस्तो हुने रहेछ! आज बिवेक ले रंग लाईदिदा मलाई लाग्यो, सबै संसार टक्क अडियो, हावा चल्न थाल्यो र आंखा अगाडी बिवेक, मलाई लाग्यो बिवेक नै मेरो हिरो हो ! सबैले जिस्काएर “ ल है लव पर्यो “ भनेको, अझै उतिकै ताजा छ ! मेरो माया ❤️  यि सबै रंग भन्दा रंगिन तिम्रो ईन्द्रेनि मुस्कान छ! तिमी सधै मेरो जिवनमा रंग भर्दै रंग छर्दै मुस्कुराई रहनु !

About