@kumarlamshaal: Key Person Risk मुख्य व्यक्ति सम्बन्धी जोखिम: ………………………………………………………जब कुनै व्यवसाय एक व्यक्तिमाथि अत्यधिक निर्भर हुन्छ, त्यस व्यक्तिको अनुपस्थितिले व्यवसायको सञ्चालन र नतिजामा ठूलो असर पर्न सक्छ। #billionaire #creatorpreneur #dubairealestate #nepaleseindubai #kadooshproperties @Subi Budhathoki @Kadoosh Properties