mutu aru lai baina garnu hudain hoi Ramesh dai lai matrai baina garnu mutu 😜
2026-07-24 13:28:35
0
🇳🇵राजा हुँ म मेरो जिन्दगीको :
🌹🙏🌹आहा टिकटकबाट जोडिएको नाता निकै प्यारो हुँदो रहेछ। हजुरको प्रस्तुति हेर्दै दुई शब्द कोर्न पाउँदा म आफैंलाई आफै भाग्यमानी ठान्छु। किनकि यो टिकटक भनेको यस्तो चौतारी हो जहाँ दुःख सुख सबै प्रत्यक्ष देख्न पाइन्छ फेरि हजुर जस्तो सफा मन उच्च विचार भएको अभिनयले मलाई झन् नजिक बनाएको छ सफलताको लाखौं करोडौं शुभकामना।❤️❤️❤️❤️❤️