but what if she is understanding and help you to achieve your goals🥰 grow together
2026-06-21 10:34:25
17
Mr.Lofar raja :
जब म सफल हुनेछु, तब सायद म प्रेम गर्नेछु, अनि बिहे।
म चाहन्नँ कि मेरो संघर्षको प्रतीक्षालाई बोझ ठानेर कसैले मेरो प्रतीक्षालाई असफलता ठानोस् अनि मेरो मायाको बलि चढाओस्।
किनकि आजभोलिको समाजमा ५० वर्षको बुबाले पूरा जुनी कमाएको सम्पत्ति २५ वर्षको केटामा खोज्छन्, जसलाई कमाउन उसको बुबाले जीवन नै लगाइसकेका हुन्छन्। त्यसैले, जब म सफल हुनेछु, तब सायद म प्रेम गर्नेछु।
2026-06-21 16:42:06
35
PRABÎÑ SUŇAŘ :
कसैको फुल जस्ती छोरीलाई दुखको संङगार नचढाइदिउ,सफल भए पछि प्रेम,बिहे यस्तै सोच्दै हो मेरो उमेर ढल्केको।
2026-06-21 07:13:51
15
@aanand🌷✍️ :
म प्रेममा छु, तर अहिले विवाह गर्ने अवस्थामा छैन।
मेरो माया साँचो छ, तर अहिले मेरो पहिलो जिम्मेवारी आफ्ना सपना पूरा गर्नु र आफ्नो भविष्य बनाउनु हो।
म चाहन्नँ कि मेरो संघर्षको कारण हाम्रो सम्बन्ध कमजोर बनोस्। म चाहन्छु, जब विवाह गरूँ, तब आत्मविश्वासका साथ आफ्नो परिवारको जिम्मेवारी उठाउन सकूँ।
यदि हाम्रो माया साँचो छ भने, केही समयको प्रतीक्षा पनि हाम्रो प्रेमको एउटा सुन्दर परीक्षा हुनेछ।
त्यसैले, अहिले संघर्ष... अनि सही समयमा विवाह।
2026-06-30 11:36:52
4
SiteY🪫% :
जीवनलाई जीवन जस्तो बनाउन पनि जीवन भरिनै संघर्ष गर्नु पर्दोरहेछ 😞
2026-06-22 16:19:05
8
Anish :
दुःखमा साथ, संघर्षमा समर्थन, र हरेक कदममा पूरा हात समातेर सँगै अघि बढ्ने महिला पनि हुनुपर्छ नि।
कि सफलता पाएपछि मात्र महिला आफ्नो हुने हो र...?
सफलताको शिखर कुर्दै होइन, यात्राको बाटोमै सँगै हिँड्न नसकिने हो र...?" ❤️🩹
2026-06-22 09:38:55
3
Time up ❌ :
Safal vayesi safaltako lagi aayeko nari vanda asafal rahada sath dine nariko mahatto dherai hunxa jiban ma
2026-06-22 06:43:29
3
Libra🕉️🫀 :
God bless you
2026-06-22 05:14:21
1
Pulami Dhurba😍💐🌠🦂 :
सफल भएपछि पाएको प्रेम झुटो हुनेछ सायद 😊
2026-07-10 15:07:34
1
🥱 :
damm bro!!!you said......
also me all time thinking about it ..
2026-07-12 13:06:14
0
🐧 :
frr🖤
2026-06-22 04:22:41
1
VICTORY 99 :
सही मान्छेले संघर्ष बुझ्छ, सफलता मात्र होइन। ❤️
2026-06-21 18:31:22
3
Emaa.writes :
damn❤
2026-06-20 14:24:04
2
Hikmat Saud :
The untold autobiography of many people😳
2026-06-21 11:08:58
0
स :
Respect ✊
2026-06-20 16:39:13
2
Prajal :
2026-06-25 07:16:10
0
Ganesh Bishwakarma :
र यो कुरा गर्दा भन्दा सुन्दा मात्रै राम्रो लाग्ने रहेछ। सबै तिर मिलाएर आफु सफल भएरै जिबनसाथी बनाउछु भनेको बर्षौ भएछ।
2026-06-21 18:28:54
2
Simran :
2026-06-20 14:07:48
0
RoZaN SYaNGBO😎 :
💐💐Yes
2026-06-22 16:11:32
0
Ram Rawat :
It’s too late🥺
2026-06-22 06:54:50
0
Sudha Bhandari :
emotional 🙏🙏😍
2026-07-21 12:13:10
0
Thãqúréè Râjâ_Sáp..❣️🤗🗡️ :
It's true but time lagxa..
2026-06-23 13:39:22
0
Why&5&5 :
keaddney touching 🥰
2026-06-22 12:13:28
0
Sagar Thapa :
god bless you 🙏🙏🙏
2026-06-22 18:35:09
0
rsauuuuu :
जिन्दगी
2026-06-21 04:02:22
0
To see more videos from user @metricistt, please go to the Tikwm
homepage.