@rawnepal1: RSP Head Rabi Lamichhane says, "केन्द्रीय समितिको बैठकमा सुन्दर, आकाङ्क्षा बोकेका, रहर बोकेका, हुटहुटी बोकेका, देशप्रेमले ओतपोत ति अनुहारहरु नछुटुन...मेरो शुभकामना छ । म तपाईंहरु सबैलाई फेरि पनि निर्वाचित भएपछि पनि देख्नलाई, हेर्न, कुराकानी गर्न चाहन्छु ।" #RabiLamichhane #RSPNepal