@n.el090619:

1%🪫🥀
1%🪫🥀
Open In TikTok:
Region: ES
Saturday 20 June 2026 14:12:09 GMT
8656
151
0
30

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @n.el090619, please go to the Tikwm homepage.

Other Videos

स्याङ्जा जिल्ला भिरकोट नगरपालिका ८ ढापुकमा गत पुषको पन्द्र ‘तमु ल्होसार’को उपलक्ष्यमा गाउँ स्तरीय भलिबल प्रतियोगीता हाम्रो युवा क्लब”श्री जन एकता युवा परिवार”ले आयोजना गरेको थियो। समाजको र हाम्रो क्लबको निम्ती सक्दो सेवा गर्ने अवसर पाउँदा आफु लाई भाग्यमानी सम्झन्छु। जहाँ मेरो एक बच्चन नकाटी मेरो प्यारो साथी भाई हरुले हातमा हात काँधमा काँध राखेर स्वच्छ मनले निश्वार्थ भाव राखेर मनै खोलेर सहयोग गर्नुभयो। अन्तहृदय देखी नै धन्यवाद नमन ज्ञापन टक्र्याउँन चाहन्छु। Thank you all my dear यार जिग्रीहरु🫂🫀🤝 हाम्रो हिरो हरु- १-धन ब. गुरुङ (छापा) २-तोल गुरुङ (दिगुवा) ३-पुरन बुढामगर (पाल्पा) ४-कुमार गुरुङ (गोर्खा) ५-राज मगर (दाङ) ६-सन्तोष श्रेष्ठ(दोलखा) ७-रवि थापा (बुटवल) ८-सेतु चौ गुरुङ  (सालीकोष) ९-गोबीन गुरुङ १०- (आरुखर्क) रमेश गुरुङ(आरुखर्क) #स्याङ्जा_ढापुक #ढापुक_आरुखर्क #tamulhosar2082 #foryou #thankyouall @Purna budha magar @RAJ MAGAR @कुमार गुरुङ्ग (तमु) @Santosh @Dhanu Gurung Lamchhane @🏴‍☠️🌸🫴 @Chau GURUNG

About