@जुना राई:कला भनेको हजुरको जस्तो होस् जति हेरे पनि हेरेर आँखा नथाक्ने❤️कुन शब्दले बयान गरुम खोई हजुरको यति सुन्दर प्रस्तुतिलाई❤️सहीौँ शब्दहरूले बयान गरे पनि❤️कमै हुने हजुरको यो उत्कृष्ट प्रस्तुतिलाई❤️हृदयदेखि नै उच्च सम्मान❤️गर्दै छोटो कमेन्ट मिठो सम्झना हो।