म गलत हुनसक्छु,मेरो बुझाइमा उहाहरुले पहिला नै भागेर अन्तरजातीय बिवाह गर्नुभएको थिएछ,त्यो बेला परिवारले स्विकार्नु भएको थिएन,र अहिले परिवारले स्विकार्दै टीका टालो गरेर बाटो खुलाउने काम गर्नुभएको जस्तो लाग्यो।मेरो बुझाइ गलत भए माफी चाहान्छु🙏
2026-06-20 23:43:19
41
Bachan Limbu :
यो पहिला विवाह हो कि दोस्रो विवाह हो
2026-06-21 10:30:30
2
chamling :
Congratulations
2026-06-21 07:15:05
1
niru karki :
subakamana
2026-06-21 07:18:19
1
Kriti :
भने पछि मेरो आयु अझै रहेछ😁
2026-06-21 00:22:43
8
Bisu :
बुढेसकालको एक अर्काको सहारा । बाध्यताले निम्त्याएको लगन । नव जोडीलाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना।
2026-06-21 04:34:54
10
limbu k :
यो ५१ / र ६१/ भन्ने ठाउ मा ६१/ को १६/ लेख्नु ५१ / भने को मा १५/ लेख्दा कसो होला
2026-06-21 05:28:02
6
सुनिल खपतरी बस्नेत :
आफ्नो त भाग्य मै खोट छ ।जे होस अरुको यस्तो जोडी हेर्दा नि मन हर्र्रर हुन्छ
2026-06-21 06:29:17
3
YAAK THUNG :
म कैले ६१ बर्ष पुग्ने, भगवान चाडै मलै ६१ बर्ष को बनैदेऊ
2026-06-21 09:51:13
4
somika subb😍 :
हिरो भएर बस्या छननि बाजे त
2026-06-20 23:27:07
4
Ramesh Bastola :
बधाई छ मलाई पढाउने सर भुमिराज सर लाई
2026-06-21 06:26:13
3
Dilli Prasad rai :
ठिक छ त?? 😂😂💪
2026-06-21 07:13:03
0
S U K H A BANTAWA™️ :
बुढेशकालको साहारा । 🥰🥰🥰
2026-06-21 07:03:51
2
Shankar Sunuwar :
लौ बधाई छ।
2026-06-21 10:35:18
1
karna gadaili bk :
बधाई छ नव बेहुला बेहुली लाई हार्दिक शुभकामना छ
2026-06-21 06:22:41
2
krishnakarki528 :
congratulations
2026-06-21 07:21:36
0
Pushpa Rai :
power full 💪
2026-06-21 07:05:24
0
Paru :
congratulations 💐🙏🙏
2026-06-21 06:29:40
0
🇳🇵💕Rama💕🇰🇷 :
मेरो पनि यस्तै हुने प्रबल सम्भावना छ🤣🤣🤣🤣🤣
2026-06-21 06:01:23
2
Sushma Gc :
लु बधाई छ नव जोडी लाई
2026-06-21 07:20:57
1
S A B I N - K C :
बिहे गर्ने सहि उमेर त यो पो हो त 🥰🥰🥰
2026-06-21 08:27:17
1
Dhansari Sharu :
याे उमेर मा खेती पाती लाउने सकिन्छ त बरै नि अंच्म छत बा 🥰🥰🥰
2026-06-21 10:50:43
1
Maclimbukhajum :
भखर 40 पुग्दैछु मेरो बिहे गर्ने उमेर अझै बाकि छ 😁😂👌🥰
2026-06-21 03:57:11
1
Eklo jiwan :
यो बिहे देख्दा त मेरो बिहे गर्ने बेला भएको छैन,अझै एक्लोजिवन बस्दा हुने रैछ।
2026-06-21 00:31:35
1
To see more videos from user @nilam2041, please go to the Tikwm
homepage.