@thisisandystok:

thisisandystok
thisisandystok
Open In TikTok:
Region: US
Saturday 20 June 2026 20:30:03 GMT
666
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @thisisandystok, please go to the Tikwm homepage.

Other Videos

तिम्रो दुखमा साथ दिन्छु भनेकै थिए तिम्लाई अप्ठ्यारोमा हात दिन्छु भनेकै थिए तर खै तिम्ले के चाहेको थियौ मैले पहिल्यै पनि भनेको थिए म गरीब छु संघर्ष गरीरहेको छु तिम्ले भनेजस्तो हर कुराहरु पुराउन सक्दिन होला किन कि म सम्पन्न परिवारको पनि होईन भनेर त्यतिवेला तपाईको जस्तो सुकै दुखमा साथ दिन्छु भन्दै झुटा आशको खेति गर्दै आएर के पायौ हॅ? मेरो वर्बादी ? आखिर तिम्लाई थाहा नै थियो त मेरो विगत मेरो कमजोरीको फाईदा लुट्न आएको हो ? तिम्रो लागी पैसा सबथोक होला तर मेरो लागी पैसा आवश्यक हो तर सबथोक होईन भन्न र प्रश्न गर्न धेरै थियो तर तिमी जस्तो अरुको भावना सॅग खेल्न बानी परेको मान्छे सॅग मेरो समय बर्वाद गर्न चाहिन 🥹🙏

About