@nishabalayar123: Lahureni 🪖⚔️😘 miss you mummy daddy 🫂😭🥲 म टाढा जाँदैछु, तर मन अझै घरकै आँगनमा छ मम्मी ड्याडी परदेशमा, म पल्टनको बाटोमा भेट्न सजिलो नहोला तर सम्झना र माया कहिल्यै टाढा हुँदैनन्। आँखा रसाए पनि मुस्कान लुकाएर जाँदैछु…🥺🤍जीवनले सबैलाई आ–आफ्नो बाटो रोज्न बाध्य बनाउँदो रहेछ… मम्मी ड्याडी परदेशमा हुनुहुन्छ, म देशको सेवामा जाँदैछु… मन रोए पनि हिम्मत बोकेर हिँड्दैछु…😔🫶🏻” घरको मायाले रोक्छ, जिम्मेवारीले बोलाउँछ… मम्मी ड्याडीको अनुहार सम्झँदै, आँसु लुकाएर पल्टनतिर जाँदैछु… फर्केर आउँदा फेरि सबै सँगै हाँस्ने आशा बोकेर…🥲🤍 Miss you so much 🫂🥲😭 @Anu.....🌏️🥀❣️ @🅺🅰🅿🅸🅻 @Møh Ñìsh @Laxmi🦋 @😈 @mErO bAbe....👀♥️ @SaNney🩷🧿
😭😭😭😭😭😭😭😘😘😘😘😘😘😘😘😘😘😘😘😘 miss you बुनु धेरै माया मिठो सम्झना तिमी जहाँ जुन ठाउँमा गए पनि सम्झिरहनेछु तिम्रो यादले पलपल तड्पिरहनेछु र ली बगिरहनेछन् बुनु त्यो पल्टनमा आफ्नो राम्रो ख्याल गर्नु आफ्ना सपनाहरू कुटाई जन्मिएको ठाउँ छुटाई टाढा जाँदैछौ बुनु धेरै ख्याल गर्नु है। यो दिदीले तिमीलाई धेरै सम्झिरहेकी हुने छे मेरी प्यारी बुनु हे माता रानी मेरो बुनुको सधैँ रक्षा गरिदिनु र शिर माथि हात राखी सधैंभरिलाई साथ दिनु तिमीलाई हरपल सम्झीरहँदा र हजुरका धेरै यादहरू गर्दा मेरो बुनुलाई सधैं भरि सबै चिजमा हार नमान्ने क्षमता प्राप्त गरी दिनु माता रानी जय माता रानी हर हर महादेव🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰❤️❤️❤️❤️
2026-06-21 09:03:26
1
Khatri jii 💗🤗 :
pyari 🥺❤️
2026-06-21 05:32:21
1
Unlucky girl🥹 :
Sani ❤🥹
2026-06-21 07:32:38
1
Mr RaNjU ⚔️🪖🍫 :
sathi ❤️❤️
2026-06-21 02:42:04
1
bishnu majhi official :
thank you so much 💓 🥰
2026-08-21 02:58:34
0
Sandesh :
didi
2026-06-23 05:40:56
1
manzu bhatta425 :
❤️❤️❤️
2026-06-21 05:05:54
1
मनिषा ❤️🩹 :
❤️❤️
2026-06-21 02:11:15
1
Nisha chand Shah✨🫶❤️🩹 :
♥️♥️♥️
2026-06-21 02:35:05
1
𝐒𝐔__𝐌__𝐌𝐔🐰 :
❤️❤️
2026-06-21 02:57:39
1
Thagunna ___jiii 💟 :
🥰🥰🥰
2026-06-21 02:35:26
1
To see more videos from user @nishabalayar123, please go to the Tikwm
homepage.