@legalnepal1: श्रीमान वा श्रीमती विदेशमा हुनुहुन्छ? डिभोर्स गर्न नेपाल आउनै पर्छ भन्ने छैन। कानुनी प्रक्रिया अनुसार आवश्यक प्रतिनिधित्व तथा प्रक्रिया पूरा गरी सम्बन्ध विच्छेद अगाडि बढाउन सकिन्छ। आफ्नो अवस्था अनुसार सही कानुनी परामर्श लिनुहोस्। ⚖️ WhatsApp number: 9845010542 #DivorceInNepal #NepalLaw #सम्बन्धविच्छेद #LegalAwareness #NepaliLaw