@manimoktan3: 🎶 विश्व संगीत दिवसको हार्दिक शुभकामना 🎶 🎶 गीत : चैत मास खडेरीमा 🎶 स्वर: अनुराधा पौडवाल शब्द: यादव खरेल सङ्गीत: शम्भुजीत बास्कोटा चलचित्र: प्रेमपिण्ड (१९९५) यस कालजयी गीतलाई बाँसुरीको मधुर धुनमा प्रस्तुत गर्ने सानो प्रयास गरेको छु। बाँसुरी कभर : मणि मोक्तान #vralvideo #nepalitiktok #musicnepal #flutemusic #foryou @Priya Ghising