म ३० वर्षको महिला हो। मैले बिहे गरेको पाँच वर्ष भयो मैले धेरै देशविदेशहरु घुमेँ।मलाई यो खुट्टा ढोग्ने परम्परा एकदमै मनपर्छ म मेरो सासु र म मेरो श्रीमानको गोडा ढोग्ने गर्छु आफ्नो मन खुसीले ढोग्छु उहाँहरुले ढोका भनेर भन्नु चाहिँ हुँ❤️
2026-06-24 07:54:34
25
Two daughters mom 🕉️🌸🪷🌻🧿 :
Hotani 100 % agreed 👍
2026-06-21 21:00:03
37
❤️अबिनको आमा❤️ :
Hoina kati ramro ho ka hajur videos jhan ustai ramra ramra banauni 🥰❤️
2026-06-21 23:05:58
8
Kabita :
सस्कार सम्मान हो यो पहिले देखि चलिआएको र यो मान्नु नि पर्छ जस्तो लाग्छ मलाई त छोरा ले आफ्नो बुवा आमा लाई ढोग्नु हुन्छ उहाहरुको बुिढ बुहारि हो बिहे पछि आफुलाई छोरि सम्झिनु गलत हो । म त सबै लाई ढोग्छु र ढोगेको नि मन पर्छ सम्मान गरेको महसुस हुन्छ र मेरो छोरा छोरि लाई नि यो कुरा म सिकाउछु❤️
2026-06-24 08:03:06
8
sharmilabk :
म त्यै भएर कसैको खुट्टा ढोकदिन🤨सबैलाई नमस्कार गर्नी हो सकियो 🥰🥰❤️❤️कसैको पाउमा आफ्न्नो सिर राख्दा राम्रो हुदैन 🤩😘
2026-06-22 12:54:28
13
लक्ष्मी थापा क्षेत्री :
विवाह गरिसकेपछि चाहिँ एकचोटी सासुआमालाई ढोकेको मलाई याद छ १७ वर्षमा विवाह भएको हो। त्यसपछि चाहिँ आमाले नै सिकाउनुभएको घरमा आउने जति सम्पूर्णलाई नमस्कार गर्नु ढोग गर्न जरुरी कसैलाई पनि छैन भन्नुभएको यो मेरो जीवन रहुन्जेलसम्म पालना गर्नेछु। आमा त हुनुहुन्न मेरो साथमा उहाँले सिकाएको संस्कार सधैंभरि हुनेछ।❤️❤️❤️❤️❤️
2026-06-22 02:03:40
67
Karishma Adhikari :
100% naramro chalan yo malai man nai naparne chalan……. Mero man ko kura garnuvyao Hajur le
2026-06-22 02:17:18
33
Rama Thapa :
यो सस्कार हो ।म पनि बुहारि हो।
2026-06-23 04:32:43
4
Anita Magar607 :
mankai Kura grnu vyo 🥰❤️
2026-06-22 06:00:57
5
DEEPA♡ARJUN :
malai pani ekdamai man na parne chalan eai ho😪😭
2026-06-22 05:56:14
9
🎀Sandhya🎀 :
Silent repost😛
2026-06-22 04:45:23
8
चम्पा गौतम🇳🇵🕉️ :
श्रीमान अनुसार हुन्छ श्रीमती को मन सम्मान माया दया सबै श्रीमान को हात मा हुन्छ
2026-06-22 06:32:45
13
sanjupanta5 :
मलाई नी खुट्टाछुन मनै लाग्दैन मनकाे कुरा भन्नुभाे
2026-06-26 09:06:29
14
Janu❤️❤️❤️ :
thik vannu vayo
2026-06-21 17:54:47
3
Kajal Aryal :
मलाई पनि फिटिक्कै मन पर्दैन यो चलन 😏😏😏
2026-06-22 08:51:28
3
Sunam dhakal :
Malai ni sarai man pardaina sis ho🙏🙏🙏
2026-06-22 06:59:23
2
🇳🇵Deepa🇯🇵 :
Kati ramro vako new buhari jastai ajha ta 😁🥰
2026-06-23 05:45:47
0
kamala🥹 :
yes100%
2026-06-22 00:13:14
3
Shobhane ✨ :
Kati ramre❤️❤️😘
2026-06-22 03:41:15
3
🦚𝓑𝓲𝓷𝓭𝓾ᥫ᭡ :
Diju chitika vayara kata ho😁
2026-06-22 02:15:21
1
Sunita💎 :
True
2026-06-22 00:34:21
4
युभान मम्मा💫 :
kati ramro kura
2026-06-21 21:33:28
4
चुलबुल 🫢 :
Dhanna hamro tira xaina yasto chalan
2026-06-22 06:50:06
1
🌼NOVEMBER 🧿 BLOSSOM🌼 :
एकदम ठिक कुरा😁
2026-06-22 05:36:01
1
To see more videos from user @sandhya.127, please go to the Tikwm
homepage.