@kushal.channel: पानीको छेउमा बसेर हावा लाग्छ, मन हल्का हुन्छ। कोही TikTok बनाउँछन्, कोही साथीसँग गफ गर्छन्, कोही एक्लै बसेर सहर हेर्छन्। अनि सबैभन्दा राम्रो कुरा? एकदम free छ। Kathmandu जस्तो busy शहरमा यस्तो एउटा ठाउँ हुनु कति ठूलो कुरा हो — जहाँ कोही पनि आउन सक्छ, बस्न सक्छ, सास फेर्न सक्छ। तर एउटा मात्र छ। हाम्रो शहरलाई यस्तो ठाउँ अझै धेरै चाहियो — जहाँ पैसा नभए पनि खुशी हुन पाइयोस्। 🙏 #kamalpokhari #kathmandu #nepal #summervibes #freespace