गाडी चलाउन लाइसेन्स मात्र होइन, शिक्षा, ज्ञान, सीप, दृष्टि, विवेक र जिम्मेवारी पनि आवश्यक हुन्छ। जेब्रा क्रसिङ, विद्यालय क्षेत्र, डाइभर्सन, जङ्गल क्षेत्र र गति सीमाको ज्ञान बिना वा घुस दिएर प्राप्त लाइसेन्सले दुर्घटना निम्त्याउन सक्छ। सुरक्षित सडकका लागि योग्य चालक, कडा नियम र इमानदार प्रणाली आवश्यक छ। 🚦🚗🙏