आहा कति सुन्दर भिडियो हजुरको सारा दुनियाको माया ममता मिलोस् भगवानको आशीर्वाद लागोस् कसैको मायाको कमी नहोस् खासै लेख्नु त केही पनि आउँदैन मलाई तैपनि दुई शब्द कमेन्ट लेखेर छोडेको छु हजुरको यो भिडियो सागरसरी बगी रहोस् आकाशरी फैली रहोस् रातको जुन होइन दिनको सूर्य जस्तो चम्किलो भइराखोस् सफलताको अनगिन्ती शुभकामना
2026-06-22 13:52:39
0
Suresh babu :
यो मेरो पापी मनको नजर कहाँ कहाँ जान्छ खै
2026-06-22 08:12:07
1
🇳🇵 account not found❤️🇦🇪 :
म केही बोलिन बोल्यो की घर जान मन लाग्छ यहाँ छैन 😁😁😂
2026-06-22 12:44:23
2
🕷️🕷️PaRasH🕷️🕷️ :
मैले त नदि वारि पारी देखे, समुन्द्र त देखियेन😳😳♥️♥️
2026-06-22 03:29:46
1
To see more videos from user @dipamlla8, please go to the Tikwm
homepage.