@prabesh.rai711: सुम्निमा पारूहाङमा एक रूपैयाँ सहयोग नगर्नेले हिसाब दे रे तिमीहरूले दे भन्दा हिसाब दिने हो र ? एक रूपैयाँ भ्रष्टाचार भको भए हामीलाई कालो मोसो दलेर जुत्तैजुत्ताले हानेर देश बाटै निकाल्नु । माननीय हर्क साम्पाङ link : Thumki Online Tv #harkasampang#hisab#donation#thumki#online#tv