@pls_speedineedrhi: dio chill edit||song name:its like im not even here||pls dont flop||#viral #trend #creatorsearchinsights #makeitviral #fyp

NATOY
NATOY
Open In TikTok:
Region: PH
Monday 22 June 2026 09:16:36 GMT
194
10
2
1

Music

Download

Comments

To see more videos from user @pls_speedineedrhi, please go to the Tikwm homepage.

Other Videos

सुभकामना प्यारो बाबु मेरो विद्यार्थी कृयसन रोका मगर बाबु🙏 म्याग्दी जिल्लाको सायद पहिलो बाल कलाकार भएर द भ्वाइस किड्स सिजन ५ को मञ्चसम्म पुगेर उत्कृष्ट प्रस्तुति दिनु आफैंमा ठूलो उपलब्धि हो। तिम्रो मधुर स्वर, आत्मविश्वास र अथक मेहनतले सम्पूर्ण म्याग्दीवासीको शिर गर्वले उच्च बनाएको छ। र आज पहिलो दिनमै ४ वटै कुर्सी फर्काउन सफल भएका छौ। बाबु तिम्रो हरेक प्रस्तुति अझ उत्कृष्ट बन्दै जाओस्। अन्तिम राउन्डसम्म मात्र होइन, विजेताको उपाधिसम्म पुग्ने क्षमता तिमीमा प्रशस्त छ। मेहनत, लगन, अनुशासन र आत्मविश्वासलाई निरन्तर कायम राख्दै आफ्नो सङ्गीत यात्रालाई अझ उचाइमा पुर्‍याउँदै जाऊ।बाबू तिम्रो उज्ज्वल भविष्यको हार्दिक शुभकामना। तिम्रो सफलताले म्याग्दी जिल्लाको नाम अझ उच्च बनाओस्। भगवानको आशीर्वाद सधैं तिमीमाथि रहोस्। धेरै धेरै माया, शुभेच्छा र सफलताको हार्दिक शुभकामना! 💕🎤🌹 हामी सबैको साथ पक्कै रहनेछ। #followerseveryone  #myagdinewstoday  #voiceofkidsseason5 @Ukumari

About