पशु जस्तो बफादार मान्छे हुने भए सायद दुनियाँ अर्कै हुन्थ्यो होला🥺🥺🥺🥺
2026-06-22 18:08:11
1372
दि.रोका मगर ⚛️ :
Mero tw man chhuyo...😭
2026-06-25 15:42:46
0
🌸SHANTI ♥ NAWARAJ :
उनले मायाले बाँधेर राखेका थिए र पो त्यो साङ्लो नचुडी बसेको थियो। जसको मायाले ऊ बसेको थियो उनै टाढा गएपछि त्यो साङ्लोमा ऊ किन बाँधिएर बस्थ्यो र?🥺 यही हो प्रेम भनेको।❤️
2026-06-25 08:46:03
41
tirtha pm :
यो देख्दा मुटुनै भक्कानियो । यती माया कसै कसैका आफ्ना सन्तानले पनी गर्दैनन् होला 🥺😭🙏❣️जनावरले निस्वार्थ प्रेम गर्छ ।❤️
2026-06-23 05:48:55
124
Fuchi 🥀🥀🍒🦋🦋 :
बिचरा बोल्न सक्दैनन् 🥲🥹🥹 भन्ने मात्र हो कति माया
2026-06-22 16:34:25
207
srijana bohara :
यस्तो निस्वार्थ माया त कसैले कसैलाई गर्नु सक्दैन 😥😥😥
2026-06-23 03:18:43
101
TULSAKAFLE :
मनै थाम्न निकै गार्हो भयो😳
2026-06-23 04:37:47
56
rose🎀❤️ :
उनले मायाले बाँधेर राखेका थिए र पो त्यो साङ्लो नचुडी बसेको थियो। जसको मायाले ऊ बसेको थियो उनै टाढा गएपछि त्यो साङ्लोमा ऊ किन बाँधिएर बस्थ्यो र?🥺 यही हो प्रेम भनेको।❤️
2026-06-23 13:36:16
29
Sumitra Dahal Raut :
बिचरा कति माया गरेको के र्गनु बोली छैन।
2026-06-22 16:38:11
49
Pabitra Raut :
देखेर धेरै रूए म हजुर सोर्गमा बास होस😭😭😭😭😭😭🥰
2026-06-23 01:57:53
35
samixya kc :
बिचरा कस्तो हेर्दा हेर्दै अासु झरेकाे थाहा नैई भयन😥😥😥😥
2026-06-22 21:45:21
32
धुपुले राईनि(सङ्खुवासभा)💐💐 :
बोलि नआए पनि बिचराकाे मन कति आतिएर रोयो होला 😫😫 निस्वार्थ माया यहिनै हो हजुर । परिवारको सदस्य सम्झिनुस है ।🙏🙏