@sadsoule3: कहिल्यै सोचेको थिइनँ कि जिन्दगी यति धेरै कठोर हुनेछ। रहरहरू त धेरै अघि नै खरानी भइसके, अब त केवल केही अधुरा जिम्मेवारीहरू छन्, जसले मलाई बाँच्न बाध्य बनाइरहेका छन्। आफूले चाहेर होइन, आफन्तका लागि र तिनीहरूको खुसीका लागि म आफैंलाई बिर्सिएर बाँचिरहेको छु। यो जिन्दगी अब मेरो लागि एउटा बन्धन जस्तै भएको छ, जहाँ दिनहुँ मर्ने रहर छ, तर जिउने कर छ। सायद, एक दिन यी सबै जिम्मेवारीहरू पूरा हुनेछन् र म यो संसारको कोलाहलबाट सधैंको लागि बिदा हुनेछु 📖 Love story: #brokenhurt💔💔💔_sad_alone😥😭 #likecomentshare #highlight #sad #foryou
बाच्नु रहर त काहा छ र बस कसैको खुसी देख्न लाई भए पनि म बाची रहेको छु साथी 😳😳🥺
2026-06-22 16:09:14
1
सुर्य बि.क :
1000000000000%😔
2026-07-11 18:12:55
1
Dambar Limbu :
wow beautiful line ❤️❤️
2026-06-26 07:45:43
1
Padam raj Aryal :
2026-07-02 15:42:04
1
user891632561 :
very nice 🥰🥰
2026-06-25 10:53:07
1
sambhu dhan rai :
honi
2026-07-09 07:31:36
1
Jamuna Thapa :
Kuro sahai ho
2026-07-16 17:23:11
1
Merin Nepal :
रहर त मार नै हुन्न नि हजुर🌹 जब हरतिरबाट हारेको महसुस हुन्छ🌹 अनि भगवानको भक्तिमा लाग्नुस्🌹 उनै भगवानले हात समाएर डोर्याउँछन🌹 अनि तपाईंका रहर मरेका सबै फेरि उजागर हुन्छन्
2026-06-23 14:17:01
1
mukunda ji@ :
🥰🥰🥰
2026-07-16 05:31:43
1
Anu Rc :
🥰🥰🥰
2026-06-22 11:49:56
1
Anju Lama :
❤️❤️❤️
2026-07-11 01:17:05
1
shrijanadangol810 :
🥺🥺🥹🥹🥹🥹
2026-07-18 16:49:16
1
Sanju Ghatani :
🥰🥰🥰🥰🥰
2026-07-14 15:29:12
1
To see more videos from user @sadsoule3, please go to the Tikwm
homepage.