@a2zonlineinstitute: स्नातक तह प्रथम बर्षको परीक्षा तालिका प्रकाशन सम्बन्धमा अत्यन्तै जरुरी सूचना ! त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालमा संचालन हुने ४ वर्षे स्नातक तह प्रथम बर्षको नियमित परीक्षा दिने मानविकी, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, शिक्षाशास्त्र संकाय र वि. एफ. ए. (नियमित/आंशिक) तर्फका परीक्षार्थीहरूको नियमित परीक्षा केन्द्रीय परीक्षा संचालक समितिको निर्णय बमोजिम निम्न कार्यक्रम अनुसार संचालन हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । A2Z Online Institute #Tunewsandnotice #tuexam #bachelorfirstyear #examschedule #BA