@🩷💛🩷जिन्दगी आकास को सूर्य चन्द्र झैँ चम्की रहोस् नदी सरी लम्की रहोस् यति राम्रो सुन्दर उत्कृष्ट पस्तुति हजुरको हर कोहीको मनमुटुमा बस्न सफल रहोस् अझै सफलताले सगरमाथाको उच्च सिखर चुमोस हजुरको हरेक कदम कदममा सफलता नै सफलता मिलोस् मनमा खुसी ओठमा हाँसो छाइरहोस् कोई कसैको मायाको कमि नहोस् हर घडी हरपल शुभ रहोस् यति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुतिलाई हिर्दय देखि उच्च सम्मान गर्दै जिवन सदा सुखमय बनोस्
2026-06-26 00:22:34
0
To see more videos from user @blonsya11, please go to the Tikwm
homepage.