@sobitagautam_: चितवन क्षेत्र नं. ३ अन्तर्गत लामो समयदेखि विभिन्न कारणले अवरुद्ध तथा अलपत्र रहेका विकास आयोजनाहरूको स्थलगत अवलोकन गरेका छौं। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी सहित भरतपुर-माडी राष्ट्रिय निकुञ्जभित्रको सडक, हुलाकी राजमार्ग अन्तर्गत माडी-ठोरी सडक, माडीको हनुमान झुला, पश्चिम चितवनका घोलाघाट र घोषारघाट लगायतका क्षेत्रको निरीक्षण तथा अनुगमन गरी स्थानीय सरोकारवालासँग छलफल गरेका छौं। स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या, चुनौती र सम्भावनाबारे सम्बन्धित पक्षहरूसँग छलफल गरेका छौं। लामो समयदेखि रोकिएका तथा अवरुद्ध रहेका योजनाहरूलाई अघि बढाउन आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धतासहित आजको भ्रमण सम्पन्न भएको छ। नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका यस्ता पूर्वाधार आयोजना समयमै सम्पन्न हुने वातावरण निर्माण गर्न हामी निरन्तर लागिरहनेछौं।
महिला कानुनमन्त्री भएको देशमा महिलाहरू नै असुरक्षित हुनु अत्यन्त दुःखद र गम्भीर विषय हो। गरिमा चौधरीका लागि न्याय र सुरक्षाको आवाज उठाउनु केवल एउटा व्यक्तिको पक्षमा बोल्नु होइन, हरेक महिलाको सम्मान, अधिकार र सुरक्षाका लागि आवाज उठाउनु हो। गरिमा चौधरीलाई न्याय र सुरक्षाको सुनिश्चितता हुनैपर्छ। गरिमा लगायत सबै महिलाहरुले न्याय पाउने कानुन बनोस सरकार
2026-08-22 09:11:46
0
Rajesh69 :
❤️❤️❤️
2026-06-22 16:50:44
3
indra Bhujel2 :
jay ghanti
2026-06-24 10:12:38
1
Rajan basnet :
yes
2026-08-16 19:28:48
0
Magarni :
good job mantriju 🥰🥰🙏🙏🙏🙏
2026-06-24 07:09:41
1
P😛 :
1😭😭😭
2026-06-22 16:48:22
2
manjusapkota9380 :
जय घन्टि
2026-07-28 13:08:53
0
Gol khadi Dai :
namaskar hjr
2026-07-28 08:19:17
0
kamal Angthupo :
👌👌👌
2026-07-31 04:32:43
0
Dol Raj Adhikari :
🙏
2026-07-29 02:12:58
0
To see more videos from user @sobitagautam_, please go to the Tikwm
homepage.