मेरो मायालु ❤️आजको यो विशेष दिन, Kiss💋 Day को अवसरमा म तिमीलाई भन्न चाहन्छु—मेरो जीवनमा तिमी हुनु भनेको सबैभन्दा ठूलो उपहार हो। तिम्रो एक सानो मुस्कानले मेरो दिन उज्यालो बनाइदिन्छ, अनि तिम्रो एक मायालु चुम्बनले मेरो सारा थकान हराइदिन्छ।
तिम्रो नजिक हुँदा समय रोकिन्छ जस्तो लाग्छ, संसारका सबै चिन्ता टाढा जान्छन्। तिम्रो स्पर्शमा म सुरक्षा पाउँछु, तिम्रो अँगालोमा सारा संसार भेट्टाउँछु। तिम्रो चुम्बन मेरो लागि केवल एउटा चुम्बन होइन, त्यो त प्रेम, विश्वास र सधैं सँगै रहने वाचा हो।
मेरो मुटुको प्रत्येक धड्कनमा तिमी छौ, मेरो प्रत्येक सपनामा तिम्रो नाम छ। आजको दिन म तिमीलाई हजारौं चुम्बन पठाउँदैछु—मायाको, कृतज्ञताको र सधैं साथ रहने प्रतिबद्धताको।
तिमी बिना मेरो जीवन अधुरो छ, र तिमी सँग हुँदा सबै कुरा पूरा लाग्छ।
Happy Kiss Day, मेरो सधैंको माया 💋❤️
2026-06-24 12:41:59
1
Marich :
सर्ब पर्थम त दर्शन नमस्ते🙏हजुरलाई ढिलो आयो भनेर गुनासो नगर्नु होला समय र दुरिले जति नै टाढा भय पनि हजुरको यति सुन्दर उत्कृष्ट प्रस्तुतिलाइ साथ सपोर्ट गर्न आइ रहने छु हजुरलाइ दुनियाको सारा खुसि, माया भगवानको आशिर्बाद मिलोस अमुल्य समय लिएर बनाउनु भएको उत्कृष्ट भिडियोलाई करोडौँको माया मिलोस सोचेको तोकेको हरेक काममा सफल्ता मिलोस उच्च सम्मान सहित सफलताको अनगिन्ति शुभकामना छ
2026-06-24 12:04:45
1
R@s🫶🇧🇪🇧🇪🇧🇪 :
Right 👍 भनु भयो😢😢
2026-06-25 16:17:31
0
SANGAM STHA 🇳🇵 NEPAL 🇳🇵 :
right right
2026-06-25 13:38:40
1
Sushma Mainali :
जति भोक लागे नि त्यसरी खानै सकिँदैन म पनि काठमाडौँ आउँदा पहिला त्यस्तै भएको थिए।
2026-06-25 16:23:39
0
Rema Ras :
👍️
2026-06-25 16:34:59
0
karki-apsra :
सहि हो
2026-06-25 23:36:05
0
To see more videos from user @gopibhandari18, please go to the Tikwm
homepage.